Nepal Face
  • शुक्रबार, २६ भाद्र २०८३
  • पिर्के सलामी नलिने गृहमन्त्रीको घोषणा


    आइतबार, चैत्र २९ २०८२
    655
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने घोषणा गरेका छन् । नवलपुरमा सशस्त्र प्रहरी बलको कार्यालयमा पुगेर उनले उक्त घोषणा गरेका हुन् ।

    गृहमन्त्री गुरुङलाई सशस्त्रका डीएसपी लक्ष्मण बरालले स्वागत गरेका थिए ।

    त्यहाँ नवलपुरका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी राना, एसपी युवराज खडका, अनुसन्धानका एसपी अभिनयकुमार सिंहलगायत पनि सहभागी थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार