काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदबाट बर्खास्त गर्ने निर्णय गरिएको छ ।
स्रोतका अनुसार उनलाई हटाउने निर्णय भइसकेको छ भने औपचारिक घोषणा भने हुन बाँकी रहेको छ । उनी मन्त्रालय आएका छैनन् ।
स्वास्थ्य बीमा बोर्डमा गरिएको विवादास्पद सदस्य नियुक्ति प्रकरणपछि मन्त्री शाहको भूमिकामाथि प्रश्न उठ्दै आएको थियो । सोही प्रकरणसँग जोडिएर चर्किएको आलोचना र राजनीतिक दबाबका बीच उनलाई पदबाट हटाउने निष्कर्षमा सरकार पुगेको स्रोतले जनाएको छ ।
यसअघि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रै मन्त्री शाहलाई पदबाट फिर्ता बोलाउनेबारे छलफल भइरहेको थियो ।
मन्त्री शाहकी पत्नी जुनु श्रेष्ठलाई स्वास्थ्य बीमा बोर्ड सदस्यमा पुनः नियुक्ति दिएपछि प्रकरण बाहिरिएको हो ।
काठमाडौं । काठमाडौंको तीनकुनेस्थित गैरीगाउँबाट प्रहरीले ७०५ वटा ग्यास सिलिन्डर बरामद गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई वटा ठुला ट्रकमा लोड...
काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल परिसरबाहिर प्रसूति भएको घटनाको छानबिन भइरहेको र दोषी देखिए कानुनबमोजिम कारबाही गरिने...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेसी आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती महिलामाथि भएको भनिएको दुर्व्यवहारको घटनाले आफ्ना पिता तथा पूर्वअर्थमन्त्री स्व....
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित उद्योगी व्यवसायीहरूलाई पाँच वर्षसम्म कर तथा गैरकर छुटसहित विशेष...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend