Nepal Face
  • शुक्रबार, २६ भाद्र २०८३
  • उपसभामुख पदका लागि राप्रपाकी सरस्वती लामाको उम्मेदवारी दर्ता


    बिहिबार, चैत्र २६ २०८२
    390
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । उपसभामुख पदका लागि राप्रपाकी सांसद सरस्वती लामाको उम्मेदवारी दर्ता भएको छ। उनी समानुपातिक तर्फबाट प्रतिनिधित्व गर्दै संसदमा प्रवेश गरेकी सांसद हुन्।

    लामाको उम्मेदवारी प्रस्तावकको रूपमा राप्रपा नेता ज्ञानेन्द्र शाही रहेका छन्। साथै, उनका समर्थकमा ताहिर अलि, खुश्बु ओली र भरत गिरी रहेका छन्।

    पार्टीभित्रका नेताहरूको अनुमान अनुसार उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समर्थन गर्ने सम्भावना रहेको जनाइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार