Nepal Face
  • शुक्रबार, २६ भाद्र २०८३
  • ओलीको सोमबार पित्तथैलीको शल्यक्रिया गर्ने तयारी


    बिहिबार, चैत्र २६ २०८२
    330
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने तयारी गरिएको छ ।

    उपचारमा संलग्न चिकित्सकका अनुसार सोमबारका लागि शल्यक्रियाको योजना बनाइएको छ ।

    अहिले उनको स्वास्थ्य अवस्था स्थिर रहेको पनि जानकारी दिए। शल्यक्रियाबारे ओलीसँग छलफलपछि निर्णय लिइने ती चिकित्सकले बताए ।

    जेनजी आन्दोलनमा दमन गरेको आरोपमा गृहमन्त्री सुदन गुरुङले उनलाई गिरफ्तार गर्न प्रहरीलाई निर्देशन दिएका थिए । प्रहरीले यथेष्ट कारण देखाउँदै लिखित पत्र दिनुपर्ने भनेपछि १४ चैत मा ओलीलाई गुण्डु निवासबाट प्रहरीले पक्राउ गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार