Nepal Face
  • शुक्रबार, २६ भाद्र २०८३
  • यस्तो छ बढेको यातायात भाडा, कुन रुटमा कति पुग्यो ?(सूचीसहित)


    बुधबार, चैत्र २५ २०८२
    950
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालको मन्त्रीस्तरीय निर्णयपछि यातायात व्यवस्था विभागले भाडा बढाएको हो।

    वैज्ञानिक प्रणाली अनुसार भाडा समायोजन गरिएको विभागका सूचना अधिकारी गणेशमान राईले नेपालखबरलाई जानकारी दिए।

    पछिल्लो समय कच्चा तेलको मूल्य अत्याधिक वृद्धि भएपछि नेपालमा पनि इन्धनको मूल्य अकाशिएको छ। योसँगै यातायात व्यवसायीहरुले भाडा बढाउन माग गर्दै आएका थिए।

    विभागका अनुसार यात्रुवाहक तर्फ १६.७१ प्रतिशत भाडा बढेको छ।

    सवारीको विशेषताको आधारमा भाडा दर फरक हुन्छ। साधारण, डिलक्स र सुपर डिलक्स गरी तीन प्रकारको सवारी साधनको भाडा दर छुट्टा छुट्टै हुन्छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार