Nepal Face
  • शुक्रबार, १४ कार्तिक २०८३
  • सुनको भाउ ६७ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?


    मंगलबार, चैत्र १७ २०८२
    470
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यबसायी महासंघका अनुसार आज सुन ६ हजार सात सय रुपैयाँले बढेको हो।

    आज छापवाल सुन प्रतितोला दुई लाख ९० हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार सुन तोलामा दुई लाख ८३ हजार पाँच सय रुपैयाँका कारोबार भइरहेको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १४५ रुपैयाँले बढेर चार हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी तोलामा चार हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार