Nepal Face
  • शुक्रबार, १४ कार्तिक २०८३
  • तोलामा ५ हजारले बढ्यो सुनको भाउ, कतिमा हुदैछ कारोबार ? 


    आइतबार, चैत्र १५ २०८२
    475
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा आज आइतबार सुनको भाउ तोलामा ५ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ८६ हजार रुपैयाँ तोकेको छ ।

    अघिल्लो दिन २ लाख ८१ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।

    आज चाँदीको भाउ पनि बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ५० रुपैयाँ बढेको हो ।अघिल्लो दिन प्रतितोला ४ हजार ६७० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ७२० रुपैयाँमा झरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार