Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • कमल थापामाथि खनिए खगेन्द्र संग्रौला : बरा दुखिया मान्यवर कमले मण्डले !


    सोमबार, चैत्र २ २०७७
    3.2K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। सामाजिक सञ्जालमार्फत् सनसनीपूर्ण अभिव्यक्ति दिइरहने व्यक्ति हुन् – लेखक खगेन्द्र संग्रौला । 

    पछिल्लो समय मुलुकको राजनीतिक गतिविधिलाई नजिकबाट नियालेका संग्रौलाले कहिले नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीमाथि खनिन्छन् त कहिले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि। 

    यस्तैमा यसपटक उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापामाथि खनिएका छन्। 

    थापालाइ उद्धृत गर्दै संग्रौलाले बादरको संज्ञा दिएका छन्। 

    उनले थापालाई समाजमा गणतन्त्रवादी बन्ने प्रक्रियामा ल्याकत नपुगेर गणतन्त्रवादी बन्न नसकेका मण्डलेरूपी बाँदर भएको बताएका छन् ।

    उनले जङ्गलका र समाजका फरक मुखाकृति भएका बाँदरलाई देख्दा आफुलाई हाँस उठ्ने बताएका छन्। 

    Capture.JPG

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार