Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • महोत्तरीको बर्दिवासमा शंकास्पद वस्तु फेला


    मंगलबार, फाल्गुन १९ २०८२
    350
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । महोत्तरीको बर्दिबासमा शंकास्पद वस्तु फेला परेको छ ।

    बर्दिबासस्थित रातु पुलमा शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ ।

    अहिले घटनास्थलमा नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको हो ।

    थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार