काठमाडौं । केपी ओलीले एमालेका निर्वाचित पदाधिकारीको पद खारेज गर्ने र प्रदेश इन्चार्जहरुको जिम्मेवारी हेरफेर गर्ने निर्णय शुक्रबार गरेपछि एमालेको माधव नेपाल र झलनाथ खनाल पक्षले आगामी चैत ४ र ५ मा काठमाडौमा राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ । राष्ट्रिय कार्यकर्ता भेलामा देशभरबाट एमालेको एकताका पक्षपाती कार्यकर्ताहरु सहभागी हुनेछन् ।
भेलामा एमालेको पार्टी स्थायी कमिटीका २२ मध्ये कम्तीमा १२ सदस्यहरु सहभागी हुनेछन् । पोलिटब्युरोका ३३ मध्ये कम्तीमा १९ सदस्यहरु, केन्द्रीय कमिटीका १ सय ३१ मध्ये कम्तीमा ७२ सदस्यहरु सहभागी हुनेछन् ।
एमालेका ७७ जिल्लाका अध्यक्षमध्ये कम्तीमा ४४ जिल्लाका अध्यक्षहरु सहभागी हुने बताइएको छ ।
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आज संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१ औँ सम्मेलन (कोप–३१) को उदघाटन सत्रलाई सम्बोधन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन जनकपुरधामको गंगा सागर जाने भएका छन् । तिहार, नेपाल संवत् तथा छठ...
विराटनगर । आसन्न स्थानीय तहको निर्वाचनलाई लिएर आफूखुसी उम्मेदवारी घोषणा गर्ने क्रम बढेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई कार्यकर्ता व्यवस्थापनमा सकस परेको छ। स्थानीय तहको...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सीडीओ, डीएसपी, एसपी हाम्रै भएकाले नेता कार्यकर्तामा उन्माद बढेको भने पनि सांसद आशिका तामाङले २ दिनमा...
काठमाडौं । सरकारले सार्वजनिक खरिद प्रक्रियामा आबद्ध श्रमिकको न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा र बीमासम्बन्धी व्यवस्था अनिवार्य गरेको छ । सरकारले ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend