Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेसँग मिलेर सरकार बनाउनु गल्ती भयो: गगन थापा


    आइतबार, फाल्गुन १७ २०८२
    450
    Shares
    df]/ª,@( df3 -/f;;_Mg]kfnL sfªu|]; lj/f6gu/ dxfgu/kflnsf ;ldltåf/f ljxLaf/ oxfF cfof]lht …jt{dfg /fhgLlts cj:yf ;+j}wflgs ;Í6 o;sf] lgsf; / cfhsf] cj:yfÚ ljifos ljrf/ uf]i7Ldf af]Nb} g]kfnL sfªu|];sf s]Gb|Lo ;b:o uug yfkf. t:aL/ Mdgf]h bfxfn–/f;;
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले एमालेसँग मिलेर सरकार बनाएर गल्ति गरिएको बताएका छन् ।

    रौतहट क्षेत्र नम्बर ४ मा कांग्रेसले गरेको चुनावी कार्यक्रममा बोल्दै थापाले विगतमा कांग्रेस र एमालेबीच भएको सत्ता सहकार्यलाई गलत भनेका हुन् ।

    उनले संसद्‍मा ३२ सिट भएको माओवादीलाई प्रधानमन्त्री चाहिएको र २२ सिट भएको रास्वपालाई गृहमन्त्री चाहिएको बेला कांग्रेसले एमालेसँग मिलेर सरकार बनाउँदा झन् धेरै त्रुटि भएको बताए ।

    कांग्रेस, एमाले, रास्वपा र माओवादी सबैले गल्ती गरेर आएको भन्दै उनले भने, ‘अहिले कसैले फुर्ती नलगाए हुन्छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार