Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौ-९ मा कांग्रेसलाई समर्थन गर्दै जसपा नेपालका क्षेत्रीद्वारा उम्मेदवारी फिर्ता


    आइतबार, फाल्गुन १७ २०८२
    300
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । जसपा नेपालबाट काठमाडौँ–९ मा उम्मेदवारी दिएका रणवीर सिंह क्षेत्रीले उम्मेदवारी फिर्ता लिएका छन् ।

    उनले त्यो क्षेत्रमा नेपाली कांग्रेसकी उम्मेदवार नानू बाँस्तोलालाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका कांग्रेस नेता किरण गिरीले जानकारी दिए ।

    प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौँ–९ मा विभिन्न दल र स्वतन्त्र गरी २४ जना उम्मेदवार मैदानमा छन्। त्यहाँ ३४ मतदान स्थल र ९० वटा मतदान केन्द्र छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार