Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ४३ दलले मात्रै बुझाए निर्वाचन आयोगमा घोषणा पत्र


    शुक्रबार, फाल्गुन १५ २०८२
    360
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ६७ र समानुपातिक तर्फ ६३ दल चुनावमा सहभागी छन् । यसमध्ये ४३ दलले मात्रै चुनावी घोषणापत्र सार्वजनिक गरेर निर्वाचन आयोगमा बुझाएका छन् ।

    बाँकीले निर्वाचन आयोगको निर्देशन अनुसार चुनावी घोषणापत्र निर्वाचन आयोगमा पेश गरेका छैनन् ।

    निर्वाचन आयोगले ३ फागुनभित्र घोषणापत्र सार्वजनिक गरेर निर्वाचन आयोगमा पेश गर्न निर्देश गरेको थियो ।

    तर हालसम्म पनि जम्मा ४३ दलले मात्रै घोषणापत्र ल्याएको निर्वाचन आयोगले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार