Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • काठमाडौँ-१ की उम्मेदवार रञ्जु दर्शनालाई पुत्र लाभ


    मंगलबार, फाल्गुन १२ २०८२
    420
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तथा काठमाडौँ क्षेत्र नम्बर १ बाट उम्मेदवार रहेकी रञ्जु दर्शना आमा बनेकी छन् ।

    उनले राजधानीको सिभिल अस्पतालमा मंगलबार बिहान छोरा जन्माएकी हुन् ।

    अहिले आमा र छोरा दुवैको स्वास्थ्य सामान्य रहेको पारिवारिक स्रोतले जनाएको छ । गर्भावस्थामै उनी केही दिनअघिसम्म चुनावी घरदैलोमै सक्रिय थिइन् ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार