Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • एमालेको केन्द्रीय कमिटीको बैठक चैत १ गते बस्ने


    शुक्रबार, फाल्गुन २८ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आगामी चैत १ गते बस्ने तयारी नेकपा एमालेले गरेको छ । 
    सर्वोच्च अदालतको फैसलासँगै साविकको एमाले ब्युतिएपछि पहिलो पटक बैठक बस्न लागेको हो । माधवकुमार नेपाल पक्षीय स्थायी कमिटी सदस्यहरुको बिहीबारको भेलाले पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले तत्काल बैठक बोलाउनु पर्ने निष्कर्ष निकालेको थियो ।

    केन्द्रीय कमिटीको बैठकले आन्तरिक विवाद समाधान गर्दै पार्टीलाई नयाँ ढंगले अगाडि बढाउने विषयमा छलफल हुने साथै, बैठकमा पछिल्लो राजनीतिक परिस्थिति र पार्टी सुदृढीकरणका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार