Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • एमाले रसुवाका अध्यक्ष ढकाल कांग्रेसमा प्रवेश


    बिहिबार, फाल्गुन ७ २०८२
    465
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेकपा (एमाले) रसुवा जिल्ला कमिटीका अध्यक्ष जनार्दन ढकाल नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

    बिहीबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा कांग्रेस सभापति गगन थापाले ढकाललाई स्वागत गरेका छन्। उनलाई थापाले कांग्रेसको सदस्यता पनि प्रदान गरेका छन्।

    संविधान सभा सदस्य रहेका ढकाल निर्माण व्यवसायी हुन्। उनीसँगै एमाले रसुवाका स्थानीय नेता तथा कार्यकर्ता पनि कांग्रेसमा प्रवेश गरेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार