Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • सिंहदरवारमा केन्द्रीय सुरक्षा समितिको बैठक जारी, निर्वाचन सुरक्षा केन्द्रित छलफल


    बिहिबार, फाल्गुन ७ २०८२
    315
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । केन्द्रीय सुरक्षा समितिको बैठक गृह मन्त्रालय, सिंहदरवारमा सुरु भएको छ।

    गृहमन्त्रीको अध्यक्षतामा बसेको बैठकमा निर्वाचन सुरक्षा रणनीतिको कार्यान्वयन तथा आसन्न निर्वाचनको तयारी अवस्थाबारे छलफल भइरहेको जनाइएको छ।

    प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त जानकारी अनुशार बैठकमा केन्द्रीय सुरक्षा निकायका पदाधिकारीहरू, सात वटै प्रदेशका प्रमुख सचिवहरू (प्रदेश कमाण्ड पोस्टमार्फत) तथा चारवटै सुरक्षा निकायका उच्च अधिकारीहरूको उपस्थिति रहेको छ।

    निर्वाचनलाई शान्तिपूर्ण, सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गराउने विषयमा सुरक्षा तयारी, समन्वय तथा कार्ययोजनाको समीक्षा बैठकको मुख्य एजेण्डा रहेको बताइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार