काठमाडौँ। आईसीसी टी–२० विश्वकपमा जितका लागि इंग्ल्यान्डले नेपालसामु १ सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ।
मुम्बईको वानखेडे स्टेडियममा टस जितेर ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८४ रनको योगफल तयार पारेको थियो।
नेपालका लागि दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले समान २ विकेट लिए। नन्दन यादव, शेर मल्ल र सन्दीप लामिछानेले समान एक विकेट आफ्नो नाममा गरे। करण केसी र कुशल भुर्तेल विकेटविहीन रहे। कुशल भुर्तेलले आफ्नो स्पेलमा ४० रन खर्चे। करण केसीले ३ ओभरमा ३५ रन खर्चे। नेपालले अन्तिम ओभरमा २१ रन खान पुग्यो।
विल ज्याक्स ३९ रनमा अविजित रहे। उनले १८ बलमान १ चौका र ४ छक्का हाने। जोफ्रा आर्चर १ रन बनाउँदा करण केसीको बलमा रनआउट हुन पुगे। नेपालविरुद्ध आक्रामक सुरुवात गरेको इङल्यान्डले पावर प्लेमा २ विकेट गुमाएर ५७ रन बनाएको थियो।
८ बलमा २ रन बनाएका साम कुरन १५।३ ओभरमा दिपेन्द्र सिंह ऐरिको बलमा बोल्ड आउट हुन पुगे।
चौथो विकेटका लागि जाकोब बेथल र ह्यारी ब्रुकले ७१ रनको साझेदारी गरे।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
एजेन्सी । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend