काठमाडौं । सर्वोच्च अदालतको फैसलाले नेकपाको एकतालाई बदर गरेपछि अलग अलग पार्टीका रुपमा पुनस्र्थापित गरिसकेपछि आज माओवादी केन्द्रको स्थायी समिति बैठक पार्टी कार्यालय पेरिसडाँडामा बसेको छ । बैठकले बैकल्पिक सरकार गठनबारे नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग छलफल गर्नेबारेमा छलफल गरेको छ ।
कांग्रेस र जसपासँगको वार्ता सफल भएमा सरकारबाट समर्थन फिर्ता लिनुपर्ने तर्क स्थायी समिति सदस्यहरुले राखेका थिए । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार नेकपा माओवादी केन्द्रले सरकार र सदन सञ्चालनबारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, जसपा र एमालेसँग छलफल गरेर त्यसपछि मात्र निर्णय लिनेछ ।
पार्टीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकारलाई दिएको समर्थन फिर्ता अहिले नलिएको श्रेष्ठले जानकारी दिएका छन् ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन जनकपुरधामको गंगा सागर जाने भएका छन् । तिहार, नेपाल संवत् तथा छठ...
विराटनगर । आसन्न स्थानीय तहको निर्वाचनलाई लिएर आफूखुसी उम्मेदवारी घोषणा गर्ने क्रम बढेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई कार्यकर्ता व्यवस्थापनमा सकस परेको छ। स्थानीय तहको...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सीडीओ, डीएसपी, एसपी हाम्रै भएकाले नेता कार्यकर्तामा उन्माद बढेको भने पनि सांसद आशिका तामाङले २ दिनमा...
काठमाडौं । सरकारले सार्वजनिक खरिद प्रक्रियामा आबद्ध श्रमिकको न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा र बीमासम्बन्धी व्यवस्था अनिवार्य गरेको छ । सरकारले ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिक...
काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्रालयले १० भदौको विनाशकारी बाढीमा परी ज्यान गुमाएका र बेपत्ता भएकाका सन्तानलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउन मन्त्रीस्तरीय निर्णयमार्फत प्रक्रिया अगाडि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend