Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले र माओवादीलाई एकीकरण गर्न १५ दिने म्याद


    मंगलबार, फाल्गुन २५ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालतले एकीकरण खारेज गरिदिएपछि छुट्टाछुट्टै पार्टीका रुपमा काम गर्न सुरु गरेका एमाले–माओवादी केन्द्रलाई निर्वाचन आयोगले एकता गर्ने भए १५ दिनभित्र निवेदन दिन आग्रह गरेको छ ।

    आयोगको मंगलबार बसेको बैठकले २०७५ जेठ २ गते भएको नेकपाको एकता बदर भएकाले फेरि एकीकरण गर्नका लागि दलको नयाँ नाम र चिह्न प्रस्ताव गरी १५ दिनभित्र निवेदन दिन एमाले र माओवादी दुृवै पार्टीलाई अनुरोध गरेको हो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार