Nepal Face
  • शनिबार, १५ कार्तिक २०८३
  • सुनको भाउ १३ हजार ४ सयले घट्यो, तोलाको कति पुग्यो ?


    सोमबार, माघ १९ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको तोलाको १३ हजार ४ सयले घटेको हो।

    आज छापवाल सुन तोलाको २ लाख ८६ हजार ६०० सयमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि आइतबार सुन तोलाको ३ लाखमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३०० रुपैयाँले घटेर तोलाको ५ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ५ हजार ५ सयमा कारोबार भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार