Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओलीलले बोलाए एमाले सचिवालय बैठक


    सोमबार, पुष २१ २०८२
    480
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ ।

    पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंगलबार बिहान ९ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्नेगरी पार्टी सचिवालय बैठक बोलाएका हुन् ।

    बैठकमा आसन्न राष्ट्रियसभा निर्वाचन, प्रतिनिधिसभा निर्वाचत लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार