Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पूर्वगृहमन्त्री लेखकको स्थान हद फुकुवा


    बिहिबार, पुष १७ २०८२
    700
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री रमेश लेखकविरुद्धको स्थान हद फुकुवा भएको छ ।

    भदौ २३ र २४ घटना सम्बन्धी छानबिन गर्न बनेको जाँचबुझ आयोगले पूर्वगृहमन्त्री लेखकको स्थान हद फुकुवा गरेको हो।

    उनीसँग सोमबार र बुधबार बयान लिएको आयोगले बिहीबार स्थान हद फुकुवा गरेको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार