Nepal Face
  • आइतबार, २३ कार्तिक २०८३
  • तारिख बुझ्न जिल्ला अदालत कास्की पुगे रवि लामिछाने


    बुधबार, पुष १६ २०८२
    635
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा तारिख बुझ्न रास्वपा सभापति रवि लामिछाने पोखरा पुगेका छन् ।

    जिल्ला अदालत कास्कीमा तारिखका निम्ति रवि पोखरा पुगेका हुन्। पोखरा सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रवि धरौटीमा छुटेका थिए ।

    पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा २०८१ कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए भने पुस २५ गते रवि ६५ लाख रुपैयाँ धरौटीमा छुटेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार