काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जाँचबुझ आयोगसमक्ष आफ्नो धारणा राख्न तयार भएका छन् । तर, उनी आयोगको सचिवालयमा प्रत्यक्ष उपस्थित भएर बयान दिने पक्षमा भने छैनन् ।
नेकपा एमाले र जाँचबुझ आयोगसँग सम्बद्ध स्रोतका अनुसार ओलीले सिंहदरबारस्थित आयोगमा गएर बयान नदिए पनि कुनै न कुनै माध्यमबाट आफ्नो भनाइ आयोगलाई उपलब्ध गराउने सहमति जनाएका हुन् ।
एमालेका उच्च स्रोतका अनुसार यस विषयमा शीर्ष राजनीतिक तहमा करिब सहमति भइसकेको छ । स्रोतका अनुसार, ‘बयान दिन भनेर कतै जानु हुँदैन, तर आयोगका प्रतिनिधिहरूले आवश्यक ठानेमा उनीहरू आफैं आएर कुरा गर्न सक्ने व्यवस्था हुन सक्छ ।’
काठमाडौँ । हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिर र आसपासका क्षेत्रको सुरक्षाका लागि १ हजार २ सय ५० प्रहरी परिचालित भएका छन् आज बिहान बिहान ३स्१५...
जाजरकोट । गएराति परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोले जाजरकोटको नलगाड नगरपालिकामा ठूलो क्षति पुर्याएको छ । नलगाड नगरपालिका–१ र २ को सीमामा पर्ने...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले हलचोकस्थित सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको भदौ २८ गते विशेष निरीक्षण तथा अवलोकन गरेका छन् । विपद् व्यवस्थापन तथा...
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तिय स्वायत्तता प्रदान गर्न ऐन...
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा ल्याउन तयारी भइरहेको छ । सडकको ग्रेड मिलाउने काम भइरहेकाले केहीबेरमा खाली ग्यास बुलेट...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend