Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • बालेनसँग कुलमान र रविले आज साँझ फेरि बार्ता गर्ने


    बिहिबार, पुष १० २०८२
    580
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, ऊर्जामन्त्री कुलमान घिसिङ र रास्वपा सभापति रवि लामिछानेबीच आज साँझ फेरि भेटवार्ता हुने भएको छ ।

    उनीहरूबीच आजै साँझ पुनस् छलफल गर्ने तयारी गरिएको हो । यसअघि आज बिहानैबाट ललितपुरको ज्वागलस्थित सहयोगी कुमार बेनको घरमा बालेनले छलफल गरिरहेका छन् ।

    रवि पनि छलफलका लागि पुगेका थिए । त्यसपछि अहिले विभिन्न दलका नेताहरूसँग छलफल गरिरहेका छन् ।

    अहिले अगुवा रक्षा बमको नेतृत्वमा जेनजी युवाहरुसंग छलफल गरिरहेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार