काठमाडौँ। पूर्वगृहमन्त्री रमेश लेखकलाई बयानका लागि उपस्थित हुन जेनजी आन्दोलनका घटना छानबिन गर्न बनेको जाँचबुझ आयोगले पत्र पठाएको छ।
आयोगले लेखकलाई ७ दिनभित्रमा उपस्थित हुन पत्र पठाएको हो। आयोगका प्रवक्ता विज्ञानराज शर्माले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाउने विषयमा भने निर्णय हुन बाँकी रहेको बताए।
भदौ २३ गते जेनजी आन्दोलन हुँदा लेखक गृहमन्त्री थिए। तर त्यसदिन प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएपछि साँझ उनले गृहमन्त्रीबाट राजीनामा दिएका थिए।
यसअघि जाँच बुझ आयोगले सबै सुरक्षा प्रमुखसहित मुख्यसचिव, गृहसचिव, काठमाडौँका सीडीओ लगायतसँग बयान लिएको थियो।
लेखकपछि तत्कालीन प्रधानमन्त्री ओलीलाई बयानका लागि पत्र पठाउने आयोगको तयारी छ। ओलीले भने आयोगमा बयान दिन नआउँने जिकिर गर्दै आएका छन्।
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताएका छन् । राष्ट्रिय बाल दिवस, २०८३ को अवसरमा शुभकामना सन्देश...
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रसुवाको भोटेकोसी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषित विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल सुरु गरेका छन्। प्रधानमन्त्री तथा...
धनुषा । धनुषाको हंसपुर नगरपालिका–५ ९साविक सुगा निकास गाउँ विकास समिति० का ३६५ परिवारले नाप जाँच सम्पन्न भएको करिब ११ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा...
ललितपुर । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले हरितालिका ‘तीज’ नेपाली महिलाको सांस्कृतिक धरोहर रहेको बताएका छन् । उनले आज शुभकामना सन्देश जारी गर्दै नेपाल विभिन्न...
काठमाडौँ । हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिर र आसपासका क्षेत्रको सुरक्षाका लागि १ हजार २ सय ५० प्रहरी परिचालित भएका छन् आज बिहान बिहान ३स्१५...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend