Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • सिंहदरबारमा सर्वपक्षीय छलफल जारी


    सोमबार, पुष ७ २०८२
    575
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधि सभाको आगामी चुनावको तयारीबारे राजनीतिक दल र नागरिक प्रतिनिधिहरूसँग छलफल छलफल सुरु भएको छ ।

    प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा गृह मन्त्रालयमा छलफल चलिरहेको हो ।

    छलफलको मुख्य एजेन्डा प्रतिनिधि सभा सदस्य निर्वाचन कानुन एवं व्यवस्थापन रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार