Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • माइतीघरमा आन्दोलन गर्न पुगेका मिराज ढुंगानासहितको टोलीलाई प्रहरीले रोक्यो


    सोमबार, पुष ७ २०८२
    605
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । माइतीघर मण्डलामा अनुमति नलिई आन्दोलन गर्न पुगेका जेन जेड अभियन्ताहरूलाई प्रहरीले अघि बढ्न दिएको छैन।

    जेन जेडका अगुवा मिराज ढुंगानासहितको टोलीले आजदेखि माइतीघरमा आन्दोलन सुरु गर्ने घोषणा गरेको थियो।

    तर, प्रशासनबाट अनुमति नपाएपछि अघि बढ्न खोजेका ढुंगानासहितका जेन–जेड अभियन्ताहरूलाई प्रहरीले रोकेको हो। सो क्रममा धकेलाधकेलसमेत भएको जनाइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार