Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्रीद्धारा प्रमुख सचेतकबाट देव गुरुङलाई हटाई विशाल भट्टराईलाई जिम्मेवारी


    शुक्रबार, फाल्गुन १४ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री तथा  नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतकबाट देवप्रसाद गुरुङलाई हटाएका छन् ।

    प्रमुख सचेतक देब गुरुङको ठाउँमा उनले विशाल भट्टराईलाई जिम्मेवारी दिइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

    प्रमुख सचेतक देब गुरुङ नेकपा प्रचण्ड माधव समूहमा रहेका छन् । प्रधानमन्त्रीले  गुरुङलाई हटाएर आफ्नो समूहमा रहेका खोटाङका सांसद विशाल  भट्टराईलाई जिम्मेवारी दिएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार