Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • मन्त्रिपरिषद बैठक बस्दै


    बिहिबार, पुष ३ २०८२
    875
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ। बैठक अहिले अपराह्न ४ बजे सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्न लागेको हो।

    प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको आजको बैठकमा निर्वाचनसम्बन्धी कार्यतालिका र अनुसूचीबारे केही महत्त्वपूर्ण निर्णय हुन सक्ने सम्भावना रहेको प्रशासन सिंहदरवार विशेष ब्युरो स्रोतले जानकारी दिएको छ।

    बैठकमा सम्बन्धित मन्त्रालयहरूले पेश गरेका नियमित प्रस्तावहरूमाथि समेत छलफल तथा निर्णय हुने कार्यसूची रहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार