Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • एमाले महाधिवेशन: सचिवमा केपी ओलीको प्यानल नै विजयी


    बिहिबार, पुष ३ २०८२
    500
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा सचिव पदमा अध्यक्ष केपी शर्मा ओली प्यानलले क्लिन स्वीप गरेको छ ।

    ९ सचिव पदका लागि भएको निर्वाचनमा ईश्वर पोखरेल प्यानलका उम्मेदवारलाई हराउँदै ओली समूहका ९ जनाले नै निर्वाचन जितेका हुन् ।

    एमालेको निर्वाचन आयोगका अनुसार महेश बस्नेत १५४४, पद्माकुमारी अर्याल १५३०, छविलाल विश्वकर्मा १५०६, शेरधन राई १५०३, हिक्मतकुमार कार्की १३३७, खगराज अधिकारी, १२३१, यामलाल कंडेल ११८५, राजन भट्टराई ११८१ र भानुभक्त ढकाल ११०८ मत ल्याएर विजयी भए ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार