Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले महासचिवमा शंकर पोखरेल निर्वाचित


    बिहिबार, पुष ३ २०८२
    650
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् ।

    महासचिवका उम्मेदवार सुरेन्द्र पाण्डेलाई पराजित गर्दै उनी दोस्रो पटक एमालेको महासचिवमा निर्वाचित भएका हुन् ।

    पोखरेलले १ हजार २२८ मत प्राप्त गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार