Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हिजो लड्डु खुवाएछन्, भोलि पर्सिबाट मेरो राजीनामा पनि माग्नेछन्ः ओली


    बुधबार, फाल्गुन १२ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरे आन्दोलन गर्ने भन्दैआएका प्रधानमन्त्री केपी ओलीले आज न्यायालयको फैसलालाई सामान्य रुपमा लिनुपर्ने बताएका छन् ।

     प्रधानमन्त्री ओलीले सर्वोच्चको आदेशपछि खुसियाली मनाउँदै लड्डु खाएको बिषयमा पनि नेकपा माधव प्रचण्ड समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई ब्ंयंग्यबाण प्रहार गरेका छन् ।

     चितवनमा बिरोध प्रदर्शनलाई सम्बोधन गर्न पुगेका नेपाल र दाहालले मंगलबार सर्वोच्चको फैसलापछि लड्डु खाएका थिए । ओलीले भने–‘ हाम्रा भाइहरुले के जितेर लड्डु खाएका हुन्, थाहा भएन ।’ 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार