Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • राप्रपा केन्द्रीय कार्यसमितिको बैठक बस्दै


    बुधबार, मंसिर २४ २०८२
    450
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमिति बैठक आजदेखि शुरु हुदैछ ।

    आज र भोली दुई दिनसम्म चल्ने बैठक आज बिहान १०ः३० बजेदेखि धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा शुरु हुने छ ।

    बैठकमा विभिन्न प्रतिवेदनहरु पेश हुने छन् भने समान विचार भएका दल, अभियानसँग एकता गर्ने विषय, पार्टीको महाधिवेशन र फागुन २१ को निर्वाचन बारे छलफल हुने एजेण्डा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार