काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल -नेपाल समूहले ६८ जिल्लामा आफ्नो संगठन विस्तार गरेको छ ।
पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनपश्चात् फरक दुई धारमा विभाजित भएपछि सोमबार प्रदेश, जिल्ला कमिटी, केन्द्रीय निकायलाई पूर्णता दिने क्रममा प्रचण्ड-नेपाल समूहले जिल्लामा अध्यक्ष र सचिव चयन गरेका हुन् ।
संगठन विस्तारका क्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ३५ जिल्ला र अर्का अध्यक्ष माधवकुमार नेपालले ३३ जिल्लामा आफूनिकट अध्यक्ष र सचिव चयन गरेका छन् ।
आइतबार मात्रै अध्यक्षद्वय दाहाल-नेपालबीच पार्टी कमिटी एवं जनवर्गीय संगठनको रिक्त स्थान पूर्ति तथा एकीकरणका लागि नौबुँदे मापदण्ड तथा आधार तयार गरी सोमा हस्ताक्षर भएको थियो ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन जनकपुरधामको गंगा सागर जाने भएका छन् । तिहार, नेपाल संवत् तथा छठ...
विराटनगर । आसन्न स्थानीय तहको निर्वाचनलाई लिएर आफूखुसी उम्मेदवारी घोषणा गर्ने क्रम बढेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई कार्यकर्ता व्यवस्थापनमा सकस परेको छ। स्थानीय तहको...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सीडीओ, डीएसपी, एसपी हाम्रै भएकाले नेता कार्यकर्तामा उन्माद बढेको भने पनि सांसद आशिका तामाङले २ दिनमा...
काठमाडौं । सरकारले सार्वजनिक खरिद प्रक्रियामा आबद्ध श्रमिकको न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा र बीमासम्बन्धी व्यवस्था अनिवार्य गरेको छ । सरकारले ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिक...
काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्रालयले १० भदौको विनाशकारी बाढीमा परी ज्यान गुमाएका र बेपत्ता भएकाका सन्तानलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउन मन्त्रीस्तरीय निर्णयमार्फत प्रक्रिया अगाडि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend