Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • नेकपाले आज विराटनगरमा एकता सन्देश सभा गर्दै


    सोमबार, मंसिर १५ २०८२
    505
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले आज विराटनगरमा एकता सन्देश सभा गर्दै छ ।

    विराटनगरस्थित जनआन्दोलन चोकको उत्तरतर्फ रहेको पुरानो गुद्रीको खुल्ला मैदानमा दिउँसो १२ बजेदेखि सभा हुने पार्टीले जनाइएको छ ।

    सभामा नेकपा संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड सहसंयोजक माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, भीम रावललगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

    सभामा शक्ति प्रदर्शनको रूपमा विभिन्न ठाउँबाट कार्यकर्ता भेला भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार