Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विधायन व्यवस्थापन समितिको बैठक बस्दै


    सोमबार, मंसिर १५ २०८२
    575
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक आज बस्ने भएको छ ।

    बैठक बिहान ११ बजे सिंहदरवारमा बस्ने संघीय संसद सचिवालयले जनाएको छ ।

    आजको बैठकमा चलचित्र विधेयक, २०८१का सम्बन्धमा छलफल गरिने कार्यसूचीमा तय गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार