काठमाडौं । एक नम्बर प्रदेशको सरकारबिरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको लामो समयसम्म टेबुल हुनसकेको छैन । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज पनि प्रदेससभाको बैठक रोक्न सभामखु प्रदीपकुमार भण्डारीलाई दबाब दिएका छन् । तर संविधान विपरीत हुने भएकाले अविश्वास प्रस्तावमा छलफल रोक्ने मुख्यमन्त्री राईको दबाब सभामुख भण्डारीले अस्वीकार गरेका छन् ।
आज बिहान भएको छलफलमा मुख्यमन्त्री राईले सभामुखलाई दबाब दिएका थिए, तर उनले आजको छलफल गराएरै छाड्ने भएका छन् ।
सभामुखले आज अविश्वास टेबल भएरै छाड्छ, म रोक्न सक्दिनँ भन्ने जवाफ राईलाई दिएका छन् । मुख्यमन्त्री राईको समूहले प्रदेशसभा बैठक अवरोध गर्दै आएको छ । यसलाई विपक्षी दलहरुले सरकारको आयु लम्ब्याउने प्रयासको रुपमा लिएका छन् ।
सभामुख भण्डारीले आजका लागि बैठक बोलाएका थिए । आज पनि मुख्यमन्त्री राईले सूचना टाँसेर बैठक रोक्न माग गरेका थिए ।
आज दुई बजेका लागि प्रदेशसभाको बैठक आह्वान भएको छ ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन जनकपुरधामको गंगा सागर जाने भएका छन् । तिहार, नेपाल संवत् तथा छठ...
विराटनगर । आसन्न स्थानीय तहको निर्वाचनलाई लिएर आफूखुसी उम्मेदवारी घोषणा गर्ने क्रम बढेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई कार्यकर्ता व्यवस्थापनमा सकस परेको छ। स्थानीय तहको...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सीडीओ, डीएसपी, एसपी हाम्रै भएकाले नेता कार्यकर्तामा उन्माद बढेको भने पनि सांसद आशिका तामाङले २ दिनमा...
काठमाडौं । सरकारले सार्वजनिक खरिद प्रक्रियामा आबद्ध श्रमिकको न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा र बीमासम्बन्धी व्यवस्था अनिवार्य गरेको छ । सरकारले ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिक...
काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्रालयले १० भदौको विनाशकारी बाढीमा परी ज्यान गुमाएका र बेपत्ता भएकाका सन्तानलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउन मन्त्रीस्तरीय निर्णयमार्फत प्रक्रिया अगाडि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend