Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • राष्ट्रपति पौडेलद्वारा सेना परिचालन गर्न स्वीकृति


    बिहिबार, मंसिर ११ २०८२
    520
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । आगामी २१ फागुनका लागि हुने प्रतिनिधि सभा निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिइएको छ ।

    राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा सेना परिचालनका लागि स्वीकृति दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार