Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सरकारसँग वार्ताको लागि विप्लव समूह सकारात्मक


    शनिबार, फाल्गुन ८ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेत्रविक्रम चन्द विप्लव समूहले आफूहरु सरकारसँग वार्ताका लागि सकारात्मक रहेको बताएको छ ।

     विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले आज विज्ञप्ति जारी गर्दै आफूहरुको क्रान्ति अग्रगामी रुपान्तरण एवं जनसमुदायको हित र अधिकार लागि गरिएको सचेत पहल भएको बताएका छन् ।

    विज्ञप्तिमा भनिएको छ–‘यस प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग सम्वाद र वार्ताका लागि सकारात्मक रहेको जानकारी गराउँदैछौं ।’

    Biplap.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार