Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षाका लागि सबै एकजुट हुनुपर्छः नेता गुरुङ


    बुधबार, फाल्गुन ५ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • लमजुङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य देव गुरुङले देश, जनता र संविधान रक्षाका लागि सर्वोच्च अदालतले संसद् पुनःस्थापना गर्नेमा आफू आशावादी रहेको बताएका छन् । 

     नेकपा प्रचण्ड–नेपाल समूह लमजुङले आज बेंसीशहरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले संसद् विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचारधीन छ भन्दै देश, जनता र संविधान रक्षाका लागि सर्वोच्च अदालतले त्यसलाई सच्याउनेमा आफू आशावादी रहेको बताएका छन्।  

     उहाँले भन्नुभयो, “लोकतन्त्र, गणतन्त्र, संविधानको रक्षाका लागि सबै एकजुट हुनुको विकल्प छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार