Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गृहमन्त्री अर्याल पहिलो पटक संसदीय समितिमा उपस्थित


    बिहिबार, कार्तिक २७ २०८२
    555
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्याल संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा उपस्थित भएका छन् । संसदीय समितिमा गृहमन्त्री अर्यालको यो पहिलो उपस्थिति हो ।

    आजको समितिको बैठकमा २१ फागुनमा हुने प्रतिनिधि सभा चुनावको तयारी र शान्ति सुरक्षाबारे छलफल गर्ने कार्यसूची छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार