Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संसद् विघटनः संवैधानिक इजलासमा एमिकस क्यूरीको बहस सुरू


    मंगलबार, फाल्गुन ४ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । संसद् विघटनविरूद्धको मुद्दामा एमिकस क्यूरीका सदस्यले बहस सुरू भएकाे छ । सर्वाेच्च अदालतकाे संवैधानिक इजलासमा बद्रीबहादुर कार्कीले बहस सुरू गरेका छन् ।

    संवैधानिक इजलासलाई राय सुझाव दिन सर्वोच्च बार र नेपाल बारबाट ५ सदस्यीय एमिकस क्यूरी गठन गरिएको थियाे । 

    एमिकस क्युरीलाई बहस गर्नका लागि इजलासले समय तोकेको छैन । इजलासमा सबैको सहमति नभएपछि विषयवस्तु अनुसार समय केन्द्रित भएर अघि बढ्न प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आग्रह गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार