Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • पक्राउ परेकी झाँक्री भन्छिन् – यो अन्तिम लडाई हाे


    बिहिबार, माघ २९ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधबकुमार नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले यो अन्तिम लडाई भएकाे बताएकी छिन् ।

    राज्य विरूद्धका कसुर अन्तर्गत संविधानको धारा ५८ अनुसारको पक्राउ पूर्जी जारी गरी प्रहरिले उनलाई पक्राउ गरेपछि उनले सामाजिक सञ्जाल मार्फत याे अन्तिम लडाई भएकाे बताएकी हुन् ।

    साथै उनले अहिले अपराध अनुसन्धान मिनभबनमा रहेकाे र सबै साथीहरूलाई धर्य गर्न भनेकी छिन् ।

    ramkumari jhakri pakrau status.JPG

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार