Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मुख्यमन्त्रीले विश्वासको मत लिन मधेस प्रदेश सभा बैठक सुरु


    मंगलबार, असोज २८ २०८२
    825
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • जनकपुरधाम । मधेस प्रदेश सभाको बैठक सुरु भएको छ । आज (मंगलबार) को बैठकमा मुख्यमन्त्री सतिश कुमार सिंहले विश्वासको मत लिने कार्यक्रम छ ।

    दिउँसो १ बजेदेखि बस्ने भनिएको प्रदेश सभाको बैठक केही ढिलो गरी सुरु भएको हो । विभिन्न दलबिच छलफल गर्नुपरेकाले बैठक समयमै सुरु हुन नसकेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

    यसैबिच, जनता समाजवादी पार्टी ९जसपा० नेपालका मधेस प्रदेश सभा सचेतक रामअशिष यादवले विपक्षी दलहरू विश्वासको मतका सम्बन्धमा तटस्थ बस्ने बताए

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार