Nepal Face
  • शनिबार, १५ कार्तिक २०८३
  • सुनको भाउ ८ हजार १०० रुपैयाँले बढ्यो, तोलाको दुई लाख ५० हजार नजिक


    मंगलबार, असोज २८ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली बजारमा आज मंगलबार सुनको भाउ सुनको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा आठ हजार एक सय रुपैयाँले बढेको हो। र

    मंगलबार सुनको भाउ तोलाको दुई लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको आहासंघले जनाएको छ ।

    सोमबार सुनको मूल्य तोलामा दुई लाख ४० हजार चार सय रुपैयाँमा कायम भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १०५ रुपैयाँले बढेर तोलामा ३ हजार ३२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । सोमबार चाँदी तोलामा तीन हजार २२० रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार