काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृ रामकुमारी झाँक्रीलाई नियन्त्रणमा लिन सरकारले प्रहरीलाई दबाब दिएको छ । राष्ट्रपति पदको मर्यादामा आँच पुर्याउने अभिब्यक्ति दिएको आरोपमा उनलाई नियन्त्रणमा लिन प्रहरीलाई प्रधानमन्त्री केपी ओलीले नै दबाब दिएका छन् ।
प्रधानमन्त्री ओलीको दबाबमा महानगरीय अपराध महाशाखाले उनलाई नियन्त्रणमा लिई सोधपुछ गर्ने भएको छ । महाशाखाका प्रमुख एसएसपी दीपक थापाले झाँक्रीलाई नियन्त्रणमा लिन लागेको स्वीकार गरे । एसएसपी थापाले भने–‘राष्ट्रपति जस्तो सम्मानित संस्थाको बारेमा दिएका अभिब्यक्तिलाई लिएर उनलाई सोधपुछका लागि आज ल्याउन लागेका हौं ।’
नेकपा केन्द्रीय सदस्य र निवर्तमान सांसद झाँक्रीले बुधबारको बिरोध सभामा राष्ट्रपति पदको होइन, प्रधानमन्त्री ओलीको प्यादा जस्तो ब्यक्तिको बिरोध गरेको बताएकी थिइन् ।
झाँक्रीले बुधबारको सभामा भनेकी थिइन्–‘हामीले ल्याएको व्यवस्थामा बोल्न पाइन्छ । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीले लगेका संविधानबिरुद्धका हरेक निर्णयमा ल्याप्चे लगाउने गरेकोप्रति लक्षित गर्दै उनले भनेकी थिइन्–‘महिला अस्मिता र संविधानविरुद्ध काम गर्ने खलपात्रविरुद्ध बोल्दा मिचिदैन, भागरथी भट्ट र निर्मला पन्तको बलात्कार र हत्या हुँदा मिचिन्छ । राष्ट्रपति संस्था हो, संस्थाको कुनै लिंग हुँदैन ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन जनकपुरधामको गंगा सागर जाने भएका छन् । तिहार, नेपाल संवत् तथा छठ...
विराटनगर । आसन्न स्थानीय तहको निर्वाचनलाई लिएर आफूखुसी उम्मेदवारी घोषणा गर्ने क्रम बढेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई कार्यकर्ता व्यवस्थापनमा सकस परेको छ। स्थानीय तहको...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सीडीओ, डीएसपी, एसपी हाम्रै भएकाले नेता कार्यकर्तामा उन्माद बढेको भने पनि सांसद आशिका तामाङले २ दिनमा...
काठमाडौं । सरकारले सार्वजनिक खरिद प्रक्रियामा आबद्ध श्रमिकको न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा र बीमासम्बन्धी व्यवस्था अनिवार्य गरेको छ । सरकारले ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिक...
काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्रालयले १० भदौको विनाशकारी बाढीमा परी ज्यान गुमाएका र बेपत्ता भएकाका सन्तानलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउन मन्त्रीस्तरीय निर्णयमार्फत प्रक्रिया अगाडि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend