काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले अबैध हुन्डीको ४ लाख ३४ हजार रकमसहित बीरगञ्ज महानगरपालिका वडा न. १६ बस्ने किसन यादवलाई नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा आइतबार दिउँसो खटिएको टोलीले बीरगञ्ज महानगरपालिका वडा नं. १० आदर्शनगर नबिल बैंक अगाडि सडक खण्डमा एक जना अपरिचित व्यक्ति शंकास्पदरूपमा हिंडिरहेको अवस्थामा नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएका यादवको खानतलासी गर्दा यादवले लगाएको सेतो जिन्स पाइन्टको खल्तीबाट नेपाली रू. ४ लाख ३४ हजार फेला पारेको थियो ।
हुन्डीको रकम कानूनबमोजिम बरामद गरी मुलुकी अपराध संहिता, यादवलाई २०७४ को दफा १२५ को (क) बमोजिम (हुण्डी सम्बन्धी कारोबार गर्न नहुने) कसूरमा पर्सा जिल्ला अदालतबाट दिन ५ दिन म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी किशोर लम्सालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
सिरहा । सशस्त्र प्रहरी बल, नेपाल नं.७ गण हेडक्वार्टर सिरहाले एसपी सुमनजंग थापाको नेतृत्वमा जिल्लाका विभिन्न सीमा क्षेत्रमा निगरानी तथा गस्तीलाई कडाइ गर्दै १५...
काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका-९ भाबरबाट १६२ किलो ७९४ ग्राम अवैध लागुऔषध गाँजासहित दुई जना चालकलाई पक्राउ गरिएको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend