काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प बन्दी रिहाइ समारोहमा सहभागी हुन आज इजरायल जाँदै छन् ।
हमासले बन्धक बनाएका बन्दीहरुलाई हालै भएको युद्ध विराम सम्झौता भई बन्दी रिहाइ विशेष समारोहमा सहभागी हुन ट्रम्प इजरायल जान लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
७ अक्टुबर २०२३ मा हमासले इजरायलमाथि आक्रमण सुरु गरेको थियो, त्यस क्रममा नेपालका विपिन जोशीसहित केही व्यक्तिलाई हमासले कब्जा गरेको थियो । हमासको कब्जामा हालसम्म ४७ जना रहेको र त्यसमा कम्तिमा २० जना जीवित रहेको अनुमान गरिएको छ ।
हालै भएको गाजा शान्ति सम्झौतामा इजरायलले गाजाबाट आफ्ना सेना फिर्ता गर्ने र हमासले बन्दी रिहाइ गर्ने सहमति भएको थियो । नेपाली समयअनुसार आज दिउँसो २:४५ बजेसम्म बन्दी रिहाइको लागि समय तोकिएको छ ।
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend